skip this

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

3.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ । विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

nijgadh-supermart-adz1200-630