skip this

गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव छ –पृथ्वीसुब्बा गुरुङ

1.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भनाई छ । गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस बिकासको नेतृत्व एमाले बाटमात्र सम्भव रहको उनले बताएका छन् ।

आज एमालेको तनहुँ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको ‘चाडपर्वको शुभकामना तथा निर्वाचन केन्द्रित कार्यक्रम’को उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताएका हुन् । नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् सांसद केदार सिग्देलले पार्टीभित्र एकता कायम राख्दै नेकपा एमाले आगामी निर्वाचनमा अगाडि बढ्नुपर्ने बताए ।

nijgadh-supermart-adz1200-630