skip this

कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बिहीबार कालीकोटमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि  छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

nijgadh-supermart-adz1200-630