राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त
वि.सं.२०७९ चैत २६ आइतवार १३:२६
921
shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।पोखरेलले लामोसमय अन्नपूर्ण पोष्ट दैनिकमा काम गरेका थिए ।
वि.सं.२०७९ चैत २६ आइतवार १३:२६

















