skip this

मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो अवरुद्ध

993 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो । पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ ।

पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।

nijgadh-supermart-adz1200-630