skip this

प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ। सुरुमा सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। बैकठ बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेगरी बोलाइएको छ। बैठकमा समितिको २२औँ वार्षिक प्रतिवेदन पेस हुने बताइएको छ।

त्यस्तै आज नै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ। बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ।समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा उपसमितिको प्रतिवेदन समितिमा पेस हुने बताइएको छ।

nijgadh-supermart-adz1200-630