skip this hetauda tech

फागुन महिनाको तेस्रो मंगलबारलाई सूचिकृत गर्न सांसद उर्मिला माझिको सरकारसंग माग

3.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला माझिले फागुन महिनाको तेस्रो मंगलबारलाई सूचिकृत गर्न सरकारसंग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै सांसद माझिले माझि समुदायले मनाउँदै आएको राष्ट्रिय पर्वलाई सूचिकृत गर्न संसदमार्फत सरकारसंग माग गरेकी हुन् ।

याे पर्व लदि पर्व हाे, जसमा पानी, नदिलाइ पुजा गरिन्छ । माझस भासामा लदि भनेको पानी हो ।

भिडियो

https://fb.watch/iSO3GEY_7r/

 

nijgadh-supermart-adz1200-630