skip this

कोल्हवीमा रोकियो राष्ट्रिय परिचय पत्र दर्ता कार्य

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको कोल्हवी नगरपालिकामा राष्ट्रिय परिचय पत्र दर्ता कार्य रोकिएको छ ।
नगरपालिकाका कर्मचारी विदामा बसेपछि राष्ट्रिय परिचय पत्र वितरण दर्ता संकलन कार्य रोकिएको हो । े

कम्प्यूटर अप्रेटर बैशाख ११ देखि २१ गतेसम्म विदामा बसेपछि राष्ट्रिय परिचय पत्र वितरण दर्ता संकलन कार्य रोकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले सूचना प्रकाशित गरेर राष्ट्रिय परिचय पत्र वितरण दर्ता संकलन कार्य रोकिएको जानकारी गराएका हुन् ।

nijgadh-supermart-adz1200-630