skip this

किवानिस क्लब ईन्टरनेशलकाे एसप्याक कन्भेन्सनमा सहभागी हुन नेपाली प्रतिनिधि मलेसिया प्रस्थान

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-किवानिस क्लब ईन्टरनेशलकाे एसप्याक कन्भेन्सन २०२३ मलेसियामा सहभागि हुन नेपाली टाेली मलेसिया प्रस्थान गरेका छन् ।

रजिस्ट्रेशन ९७ जनासहित डेढ सय जना सहभागी छन् । नेपालबाट दुई जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली प्रतिस्पर्धिलाइ बिजयी गराउने लक्ष्यसहित उनीहरु त्यहाँ सहभागी हुँदै गरेकाे माेहन लम्सालले बताएका छन् ।

किवानिज क्लब अफ ह्याप्पी नेपालकी अध्यक्ष प्रमिला लामिछानेका अनुसार बुधबार विहान नेपाली टाेली मलेसियाकाे विमानस्थलमा अवतरण गरेकाे छ ।

nijgadh-supermart-adz1200-630