skip this

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपालगञ्ज-नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630