रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा कांग्रेस विजयी
वि.सं.२०७९ जेठ २ सोमवार ०६:१५
1.5K
shares

काठमाडौं ।रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका अमर बुलुनले ५ सय ४ मत ल्याएर विजयी भए ।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ४ ले सय ९३ मत ल्याए । २०७४ को स्थानिय तहको निर्वाचनमा यो वडामा एमालेले जित हासिल गरेको थियो ।
वि.सं.२०७९ जेठ २ सोमवार ०६:१५

















