skip this

Breking News : प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

1.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसियसनले १०७ दिनदेखि आन्दोलन गरिरहेको छ ।
प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

nijgadh-supermart-adz1200-630