skip this

एमसीसीको विरोधमा नेमकिपाको शान्तिपूर्ण विशाल विरोध -याली (भिडियोसहित)

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा देशभर प्रदर्शन भईरहेको छ । नेपाल मजदुर किसान पार्टी (नेककिपा) ले एमसीसीको विरोधमा काठमाण्डौंमा विशाल विरोध -याली निकालेको छ ।
विशाल विरोध ¥यालीमा नेता, कार्यकर्ता, सर्वसाधारण, विद्यार्थीको समेत सहभागिता रहेको थियो । विरोध ¥याली संसद भवन अगाडी पुगेर विरोध सभामा परिणत भएको थियो ।
भिडियो

nijgadh-supermart-adz1200-630