skip this farak Kura Pravakar

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

846 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ ।
   बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।
   भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे ।
   नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

nijgadh-supermart-adz1200-630