skip this bagdve 29 th

अखिल (क्रान्तिकारी) द्वारा तिस हजार बराबरको मास्क वितरण (फोटो फिचर)

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ : अखिल (क्रान्तिकारी) विधार्थी निजगढ नगर कमिटीले कक्षा १२ को  परिक्षार्थिहरुलाई निशुल्क मास्क वितरण गरेको छ। निजगढ नगरपालिका भित्र परीक्षा संचालन हुने श्री गौरीशंकर मा. वि. निजगढ-८, श्री गौरीशंकर मा.वि. सडकटोल, श्री नेपाल राष्ट्रिय मा . वि सिंगौल, श्री नेपाल राष्ट्रिय मा. वि रतनपुर का करिब ५ सय विधार्थी र शिक्षकलाई ३००० पिस मास्क वितरण गरिएको अखिल(क्रान्तिकारी) निजगढ नगरका अध्यक्ष सुमन खुलालले जानकारी दिए।

विभिन्न विद्यालय संचालन भएको कार्यक्रममा उपाध्यक्ष दिपक कुंवर,सबिना धामी, छवि विक, सचिव उत्तम तिमल्सिना, सहसचिव दिलिप चौधरी, राजु महरा,अरुण विक, दिलिप चौधरी कोषाध्यक्ष- सेरोलिका घिसिङ्ग सह-कोषाध्यक्ष रामचन्द्र दास, विशाल तिमल्सिना,पासङ्ग लामा,संन्तोष गौतम सदस्यहरु- अंकित गौतम, विक्रम चौलागाई, राम कार्की, शेख साहिद हुसेन सहभागि थिए ।
त्यसैगरि विशाल महरा, मानिस थपलिया, रोहन तिमल्सिना, निशान्त जिम्बा, सफल घलान, रोहन गौतम, विजय राई, पुजा गौतम, भुमिका तिमल्सिना, रचना दहाल, रिनिता वाईवा, सविता खडका, जेविका कार्की, शुसिला घलान, निशु तामाङ्ग, रंन्जिता मोक्तान, सुनिता जिम्बा तामाङ, रोजिना मोक्तान, सहभागि थिए ।

त्यसैगरि  अनुस्का ठाकुर, धैर्यता कुमारी स्याङ्तान, सुमित न्यौपाने, सरस्वती थापा, वाल्मीकि प्रसाद यादव, सौगात गौतम, सन्ध्या थापा,संन्देश लामा,  मनिस तामाङ्ग, अन्जिता धामी, शेख अहमद हुसेन, मनिस जिम्बा , रोशनी तामाङ्ग, दिपेश संजेल लगायतको सहभागिता थियो ।

 अखिल(क्रान्तिकारी) निजगढले ३० हजार बराबरको मास्क वितरण गरिएको र आगामी दिनहरुमापनि विधार्थिहरुको हरेक समस्यामा सहयोग गर्दै जाने संगठनका कोषाध्यक्ष स्यारोलिका लामाले बताईन। सामाग्रीको लागि नेकपा(माओवादी केन्द्र) का प्रदेश सदस्य रविराज दंगालले समन्वय गरि उपलब्ध गराएका थिए।

हेर्नुस् तस्वीरहरु :

                               संकलन: अंकित गौतम 

nijgadh-supermart-adz1200-630