skip this

रवि लामिछानेको पार्टी घाेषणा : राष्ट्रिय स्वतन्त्र पार्टी

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । उनले एक कार्यक्रममार्फत पार्टीको नाम घोषणा गरेका छन् ।

nijgadh-supermart-adz1200-630