skip this hetauda tech

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

nijgadh-supermart-adz1200-630