skip this yams_Max_Hospital.jpeg

मुटुको जाँचमा नर्भिकले १० प्रतिशत छुट दिँदै

621 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुट दिने भएको छ ।
   नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरूमा १० प्रतिशत छुटको घोषणा गरेको हो । यो योजना अन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् ।
    यो अफर २९ सेप्टेम्बर(आज)देखि लागू भई २ अक्टोबरसम्म कायम रहने अस्पतालले जनाएको छ ।

nijgadh-supermart-adz1200-630