skip this yams_Max_Hospital.jpeg

राइस मिल्समा मुसोले काटेको तारबाट करेन्ट लाग्दा १२ वर्षिया किशोरीको मृत्यु

708 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट : राइस मिल्समा मुसोले काटेको तारबाट करेन्ट लाग्दा १२ वर्षिया किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रौतहटको बौधिमाई नगरपालिका वडा नं.७ ७ बंकुलको मुक्ति यादवकी १२ बर्षिया छोरी नेहा यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
बिहान राइस मिल्समा पुगेकी नेहालाई मुसोले काटेको तारमा हात पर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630