skip this farak Kura Pravakar

रुपन्देहीमा महिलाको शव फेला

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रुपन्देही : रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630