skip this

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : सोमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महशूस गरिएको छ ।
     सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
   राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।

nijgadh-supermart-adz1200-630