भोलि मुस्लिम समूदायलाई सार्वजनिक विदा
वि.सं.२०७८ कात्तिक १ सोमवार १९:४६
1.29K
shares

काठमाडौँ : सरकारले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने ।
वि.सं.२०७८ कात्तिक १ सोमवार १९:४६

















