आज मोहम्मद जयन्ती, प्रदेश २ मा सार्वजनिक विदा, अन्यत्र मुस्लिम समुदायलाई विदा
वि.सं.२०७८ कात्तिक २ मंगलवार ०६:२९
2.27K
shares

काठमाडौँ : आज मोहम्मद जयन्ती १४९६ हाे । मुस्लिम धर्मका प्रवद्वर्क पैगम्बर महमद्काे जन्म दिनकाे अवसरमा देशभरका मुसलमान समुदायले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।
सार्वजनिक विदा
सरकारले मोहम्मद जयन्तीका अवसरमा मंगलबार मुस्लिम समूदायलाई सार्वजनिक विदा दिएकाे छ ।
त्यस्तै प्रदेश २ सरकारले सार्वजनिक विदा दिएकाे छ । संघीय सरकारले दिएभन्दा थप सार्वजनिक विदा अन्तर्गत आज विदा दिएकाे छ ।
वि.सं.२०७८ कात्तिक २ मंगलवार ०६:२९

















