skip this

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

nijgadh-supermart-adz1200-630