skip this farak Kura Pravakar

बाढी पहिरो प्रभावितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेको छन् ।

सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।

nijgadh-supermart-adz1200-630