एकाबिहानै प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
वि.सं.२०७९ माघ ९ सोमवार ०९:११
1.01K
shares

काठमाडौँ-माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।
सो क्रममा संसदलाई प्रभावकारी बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ माघ ९ सोमवार ०९:११

















