skip this

अरब सागरमा विकसित निम्न चापीय प्रणालीको प्रभाव नेपालमा

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

nijgadh-supermart-adz1200-630