skip this hetauda tech

छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यको पूजा (फोटोफिचर)

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर मनाइएको छ ।
बाराका नदी तथा पोखरीमा पनि धुमधामका साथ छठ मनाइएको छ ।
निजगढको बकैयाघाट, कलैयाको शिद्धेश्वर, सिम्रौनगढको कंकाली लगायतमा व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा गरेका छन् । भोली विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
केही तस्वीर झलक

nijgadh-supermart-adz1200-630