तराई मधेशका जिल्लामा आज होलीको सार्वजनिक बिदा
वि.सं.२०७९ फागुन २३ मंगलवार ०७:४७
1.15K
shares

काठमाडौं – आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ।
फागु पुर्णिमाका अवसर तराई मधेश र भित्री मधेशका २२ जिल्लामा आज सार्वजनिक बिदा दिइएको हो।

रङहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ।
उपत्यकासहित पहाडी जिल्लामा भने होली हिजो अर्थात् सोमबार नै मनाइसकिएको छ।
वि.सं.२०७९ फागुन २३ मंगलवार ०७:४७


















