skip this

प्रतिनिधि सभा बैठक बस्दैः तीन मन्त्रालयको बजेटमाथि छलफल हुँने

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।आजको बैटकमा विनियोजन विधेयक २०८० मामाथिको छलफल जारी रहनेछ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि  छलफल हुनेछ।हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

nijgadh-supermart-adz1200-630