skip this

काङ्ग्रेस महामन्त्री मा विश्वप्रकाश शर्मा विजयी 

699 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ  : काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनाको पछिल्लो मत परिणाम अनुसार ४३९० मतपत्र गन्दा शर्माले १८२४ मत प्राप्त गरेका छन् । योसँगै शर्मा महामन्त्री विजयी हुने निश्चित भएको छ । पार्टीभित्र र बाहिर शर्मा लोकप्रिय छन् ।

nijgadh-supermart-adz1200-630