skip this

महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् ।
   विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलकी उनले कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन् ।
    डिनाले २५३३ मत पाएकी छन् । यस्तै कमला पन्त २१०५ मत पाएकी छन् ।

nijgadh-supermart-adz1200-630