skip this farak Kura Pravakar

कर्णाली प्रदेशसभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

768 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ ।प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाईएको छ । प्रदेश सरकारको प्र्रस्तुत गरेकोा आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुनेछ ।

मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।

nijgadh-supermart-adz1200-630