skip this

पर्यटकीय क्षेत्र दामनमा हिमपात (फाेटाे फिचर)

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
यतिबेला मकवानपुरमा पनि वर्षा भइरहेको छ । मकवानपुरमा वर्षासँगै प्रमुख पर्यटकीय दामनमा हिमपात सुरु भएको छ ।
हिउँ परेसंगै हिउँमा रमाउन पर्यटककाे चहलपहल सुरु भएकाे दामन वागवानीमा कार्यरत सुरेन्द्र राईले जानकारी दिए ।                               हेर्नुहोस फोटोहरु :        

nijgadh-supermart-adz1200-630