skip this

सुरू भयो ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू गरेको छ ।विभागका अनुसार हिजो सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सुरू गरेका हुन ।

गत आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिए अनुसार सर्वसाधरणले हिजोबाट आवेदन दिन सुरू गरेका हुन् ।

nijgadh-supermart-adz1200-630