skip this

काभ्रेबाट लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काभ्रेबाट १० क्विन्टल चिनी बरामद गरिएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचना पाएपछि प्रहरीले गरेको चेपजाँचका क्रममा अवैध रुपमाा ल्याइएको उक्त चिनी बरामद गरेको हो ।

nijgadh-supermart-adz1200-630