एमाले बारा : ३४ मतान्तरले अध्यानन्द पाण्डेयले जिते, सचिवमा बजगाई विजयी (मत परिणामसहित)
वि.सं.२०८० चैत २४ शनिवार २२:५४
2.12K
shares

बारा-नेकपा (एमाले) बाराकाे ११ ओैं जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डेय बिजयी भएका छन् ।
नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा टिना सुवेदीलाई ३४ मतान्तरले पछि पार्दै पाण्डेय विजयी भएका हुन् । पाण्डेयले ३७७ र सुवेदीले ३४३ मत ल्याएका छन् ।
छुट्टाछुट्टै प्यानल खडा गरेर मैदानमा उत्रिएका उनीहरुकाे मिश्रित रुपमा परिणाम आएको छ । अध्यक्षमा सुवेदी पराजित हुँदा उनकाे प्यानलका सचिवमा अमृत शर्मा बजगाइ सिर्जन बिजयी भएका छन् ।
कसकाे मत कति ?

वि.सं.२०८० चैत २४ शनिवार २२:५४
















