गाैरीशंकर मावि निजगढ-८ काे कक्षा ११ को ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
वि.सं.२०८२ असार ४ बुधवार १७:३६
915
shares

बारा-श्री गौरीशंकर माध्यमिक विद्यालय, निजगढ–८ द्वारा २०८२ साल जेष्ठ महिनामा संचालन भएको कक्षा ११ को वार्षिक परीक्षाका ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक भएको छ ।
विद्यार्थी नियमित परीक्षार्थीको रूपमा परीक्षा समापन भए तापनि केही विद्यार्थीहरू NG वा अनुपस्थित भएका कारण मात्र ग्रेड वृद्धि परीक्षामा सामेल हुन सक्ने जानकारी दिइएको छ ।
विद्यालयका परीक्षा संयोजक बद्रीनारायण झा अनुसार परीक्षा २०८२ साल असार ११ गतेदेखि १४ गतेसम्म बिहान ६ बजे देखि ९ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिका यस प्रकार रहेको छ:

वि.सं.२०८२ असार ४ बुधवार १७:३६
















