skip this

रुपन्देहीमा मध्मयरात सम्म मनोनयन दर्ता, ४ हजार ७ सय ३२ जनाको मनोनयन

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मध्मयरात सम्म रुपन्देहीमा मनोनयन दर्ता चलेको छ । आगामी वैशाख ३० गते तोकिएको चुनावका लागि मनोनयन दर्ता सोमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकोले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कमप्युटर अपरेटर विनोद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकोले र एक‌ै पटक धेरै मनोनयन दर्ता भएको हो । रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख९मेयर० , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरि जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

nijgadh-supermart-adz1200-630