skip this

बारा १ (ख) प्रदेश सभा : मधेस प्रदेशका निवर्तमान सभामुख यादब विजयी

कसको कति मत ?

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बारा क्षेत्र नं. १ (ख) प्रदेश सभामा सरोज यादब पुनः विजयी भएका छन् ।

मधेस सरकारका निवर्तमान सभामुख समेत रहेका जसपाका उम्मेदवार यादब ४ हजार ८ सय ८७ मतान्तरले पुनः विजयी भएका हुन् । उनले १५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद साहले ११ हजार ४० मत प्राप्त गरेका छन् । यादब एमालेको र साह माओवादीको साथमा चुनावी मैदानमा थिए ।

सत्ता गठबन्धनका नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार बतहु यादब २ हजार ३ सय ६६ मतसहित तेस्रो स्थानमा छन् । नेकपा (एस) का यादब र कांग्रेसका साहबीच मित्रवत प्रतिस्पर्धा भएको हो ।

nijgadh-supermart-adz1200-630