skip this

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

996 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630