skip this farak Kura Pravakar

सेती खोँचमा बालिकाले ज्यान गुमाएपछि सांसद भट्टराईले भनिन्–सेती संरक्षण योजना तत्काल अघि बढाइयोस्

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सेती संरक्षण योजना तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधि सभाको आईतबारको बैंठकमा आकस्मिक समयमा बोल्दै कास्कीकी सांसद भट्टराईले सेती खोँचमा बालिकाले ज्यान गुमाएको घटनाप्रति दुख व्यक्त गर्दै सेतीको संरक्षण गर्ने योजना अघि बढाउन आग्रह गरेकी हुन् ।

भिडियो :

https://www.facebook.com/faraknepaltv/videos/120202407707269

nijgadh-supermart-adz1200-630