skip this

आज मन्त्रिपरिषद् बैठक बस्दै

717 shares
oil-nigam-amlekhgunj-adv.jpeg

 

काठमाडौं । आज बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । अब हरेक आज मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

nijgadh-supermart-adz1200-630