skip this farak Kura Pravakar

एमाले बारा अधिवेशन : रातभर भाेटिङ, ११ घण्टामा खस्याे ७१४ भाेट

3.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) बाराकाे ११ ओैं जिल्ला अधिवेशन अन्तरगत शुक्रबार रातभर भाेटिङ भएको छ ।

शुक्रबार ५ बजेबाट सुरु भएको भाेटिङ शनिबार विहान ३ बजेसम्म चलेकाे थियाे । यसअघि विहिबार दिउँसोलाई तय भएको मतदान तयारी नपुगेकाे भन्दै सरेकाे थियाे।

अधिवेशनमा नयाँ नेतृत्वको लागि टिना सुवेदी र अध्यानन्द पाण्डेयले छुट्टाछुट्टै प्यानल खडा गरेर मैदानमा उत्रिएका थिए ।

११ घण्टा चलेकाे मतदानमा ७ सय १४ मत खसेकाे छ । ८ सय ३३ मतदाता रहेका थिए ।

nijgadh-supermart-adz1200-630