skip this farak Kura Pravakar

‘रेड स्टिकर’ लगाएको भवनमा विरामीको उपचारको गराउँन बाध्य प्रादेशिक अस्पताल कलैया (भिडियो)

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–‘रेड स्टिकर’ लगाएको भवनमा विरामीको उपचारको गराउँन बाध्य भएको छ, प्रादेशिक अस्पताल कलैया ।

भवन अभावमा भुकम्पपछि बस्न योग्न भएको भनेर स्टिकर टाँसिएको भवनमा विरामीको उपचार गराउनु पर्ने अवस्था रहेको अस्पताल विकास तथा सञ्चालक समितिमा अध्यक्ष प्रकाश चौगाईले बताए ।

हेर्नुस् भिडियो

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630