skip this yams_Max_Hospital.jpeg

अवैध बच्चा जन्माएर मारेको आरोपमा मलेसियामा नेपाली महिला पक्राउ

1.07K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : मलेसियामा अवैध बच्चा जन्माई मारेर लुकाएको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरिएको छ ।
    मलकाराज्यस्थित आलोर गाजाह प्रहरीले बच्चा जन्माई मारेर लुकाएको अवस्थामा नेपाली महिलालाई पक्रेको हो ।
    आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबूका अनुसार मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर कोठामै कालो प्लास्टिकले पोको पारेर राखेको अवस्थामा २८ बर्षिय महिलालाई नियन्त्रणमा लिइएको हो ।
    पक्राउ परेकी महिलाको परिचय खुलाइएको छैन । उनले आफ्नो प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

nijgadh-supermart-adz1200-630