skip this farak Kura Pravakar

उपसभामुखको निर्वाचनमा नेमकिपाले मत नहाल्ने

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-उपसभामुख पदका लागि हुने निर्वाचनमा नेमकिपाले कसैलाई पनि मत नदिने भएको छ ।

उपसभामुख पदका लागि प्रतिनिधि सभामा परेका प्रस्तावमाथि दलीय आधारमा धारणा राख्दै नेमकिपाका सांसद प्रेम सुवालले कसैलाई पनि मत नदिने बताएका हुन् ।

‘संसद र सरकार प्रभावकारी भएन, प्रजातन्त्र विपरित कामको विरोधमा उपसभामुख पदको निर्वाचनमा नेमकिपाले मत नदिने निर्णय भएको जानकारी गराउँछु’, सुवालले घोषणा गरे ।

 

nijgadh-supermart-adz1200-630