फरक नेपाल
वि.सं.२०७८ माघ २० बिहीवार १३:१४
झापा । मेचीनगरको काँकडभिट्टास्थित जुत्ता उद्योग एसएस फुटवेरमा आगो लागेको छ । केहीबेरअघिबाट सुरू भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा आउन सकेको छैन ।
Farak Nepal