skip this farak Kura Pravakar

२४ घण्टामा थप २,२१२ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  : पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
   ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३३ जनाकाे मृत्युु
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको भएका छन् ।

nijgadh-supermart-adz1200-630