skip this

एमाले छाड्दा दिपकले पाए नेकपा (एस) मा जिल्ला सदस्यको पद

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको निजगढ ६ सडक टोलका दिपक सापकोटाले नेकपा एकिकृत समाजवादीको जिल्ला सदस्य मनोनित भएका छन् । उनले नेकपा (एमाले) छाडेर नेकपा (एस) मा प्रवेश गरेका हुन् ।
नेकपा (एमाले) विभाजन हुदाँ एमालेमै बसेका दिपक सक्रिय रुपमा पार्टीमा लागेपनि कमिटी गठन प्रकृयामा असन्तुष्ट बनेका थिए । पार्टी अध्यक्ष माधव कुमार नेपाल निजगढ आउँदा उनी भेट्न पुगेका थिए ।

उनलाई केन्द्रीय सदस्य दिनेश राईले पार्टीमा स्वागत गरेका छन् । उनी जिल्ला सदस्य मनोनित भएको समाजवादी यूवा संघका नेता राजु आर्चायले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630